·
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाको सभापतित्वमा संसद समन्वय बोर्डको बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्यो। संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिकालाई लिएर छलफल भयो।