पार्टीमा जोडिनुहोस्
नेपाली कांग्रेस
हाम्रो बारेमा · परिचय · इतिहास · सिद्धान्त · योगदान एवं उपलब्धिहरु संगठन · केन्द्रिय कार्यसमिति · प्रदेश कार्यसमिति · जिल्ला कार्यसमिति · क्षेत्रीय कार्यसमिति · प्रदेश क्षेत्रीय कार्यसमिति · पालिका कार्यसमिति · वडा कार्यसमिति · भातृ संगठन · शुभेच्छुक संघ-संस्था · जनसम्पर्क समिति जनप्रतिनिधि · प्रतिनिधि सभा · राष्ट्रिय सभा · प्रदेश सभा · संघीय सरकार · जिल्ला समन्वय समिति · पालिका प्रमुख / उपप्रमुख · वडा अध्यक्ष केन्द्रीय निकाय · केन्द्रीय अनुशासन समिति · केन्द्रीय निर्वाचन समिति · केन्द्रीय लेखा समिति · अन्य समिति · केन्द्रीय विभाग · केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान दस्तावेज · विधान / नियमावली · निर्देशिका / कार्यविधि · लेखा परीक्षण प्रतिवेदन · अन्य प्रतिवेदन गतिविधि · सबै गतिविधि मीडिया · प्रेस विज्ञप्ति · परिपत्र · अन्तर्वार्ता, मन्तव्य एवं विचार · ग्यालरी · पुस्तकालय लग इन पार्टीमा जोडिनुहोस्

नेपाल दलित संघको अध्यक्ष पदमा विपेन्द्र रामुदामु नियुक्त

Nepali Congress Flag
· प्रेस विज्ञप्ति
नेपाल दलित संघको अध्यक्ष पदमा विपेन्द्र रामुदामु नियुक्त
असार १, २०८३
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री गगनकुमार थापाद्घारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल दलित संघको अध्यक्ष पदमा श्री विपेन्द्र रामुदामु (चितवन) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।
 
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव