·
प्रेस विज्ञप्ति
जेठ १, २०८३
प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ ।
कृष्णप्रसाद दुलाल
का.वा.मुख्य सचिव