पार्टीमा जोडिनुहोस्
नेपाली कांग्रेस
हाम्रो बारेमा · परिचय · इतिहास · सिद्धान्त · योगदान एवं उपलब्धिहरु संगठन · केन्द्रिय कार्यसमिति · प्रदेश कार्यसमिति · जिल्ला कार्यसमिति · क्षेत्रीय कार्यसमिति · प्रदेश क्षेत्रीय कार्यसमिति · पालिका कार्यसमिति · वडा कार्यसमिति · भातृ संगठन · शुभेच्छुक संघ-संस्था · जनसम्पर्क समिति जनप्रतिनिधि · प्रतिनिधि सभा · राष्ट्रिय सभा · प्रदेश सभा · संघीय सरकार · जिल्ला समन्वय समिति · पालिका प्रमुख / उपप्रमुख · वडा अध्यक्ष केन्द्रीय निकाय · केन्द्रीय अनुशासन समिति · केन्द्रीय निर्वाचन समिति · केन्द्रीय लेखा समिति · अन्य समिति · केन्द्रीय विभाग · केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान दस्तावेज · विधान / नियमावली · निर्देशिका / कार्यविधि · लेखा परीक्षण प्रतिवेदन · अन्य प्रतिवेदन गतिविधि · सबै गतिविधि मीडिया · प्रेस विज्ञप्ति · परिपत्र · अन्तर्वार्ता, मन्तव्य एवं विचार · ग्यालरी · पुस्तकालय लग इन पार्टीमा जोडिनुहोस्

रुपन्देहीमा नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सुरु

लुम्बिनी प्रदेशको रुपन्देहीमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला” को पहिलो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Nepali Congress Flag
सम्पन्न

रुपन्देहीमा नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सुरु

मिति र समय

१९ जेठ २०८३ – २० जेठ २०८३

स्थान

नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपा, लालितपुर, काठमाडौं, नेपाल

रुपन्देहीमा नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सुरु

कार्यक्रमका बारेमा

लुम्बिनी प्रदेशको रुपन्देहीमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला” को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।


उक्त प्रादेशिक भेलामा प्रदेश तथा स्थानीय तहको नीतिनिर्माण, सुशासन, नागरिक केन्द्रित सेवा प्रवाह, र पार्टीको आगामी रणनीतिक भूमिकाका विषयमा केन्द्रित रहेर बृहत् छलफल र अन्तरक्रिया सुरु भएको छ।

तस्बिरहरू